फेरि पार्टीभित्र लफडाको तयारी: वरिष्ठ नेता पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी विमान खरिदमा भएको अनियमितता ढाकछोप गर्न सरकारले छानविन समिति बनएको आरोप लगाएका छन् । तनहुँको दुलेगौंडामा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले संसदले छानविन गरिरहेको अवस्थामा सरकारले अर्को छानविन समिति बनाएर ढाकछोप गर्न लागेको बताएका हुन् । प्रधानमन्त्रीले लेखा समिति अन्तर्गतको उपसमितिलाई अपमान … Continue reading फेरि पार्टीभित्र लफडाको तयारी: वरिष्ठ नेता पौडेल